‘सिरुपाते कम्मर’मा महेश र अन्जलीको ठुम्का (भिडियो)

आर्टिष्ट खबर/ फागुन,काठमाडौं।

क्षितिज सापकोटाको शब्द तथा संगीतमा नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ। ‘सिरुपाते कम्मर’ बोलको गीतमा क्षितिजकै स्वर रहेको छ भने उनलाई चर्चित गायिका मेलिना राईले स्वर भर्न सघाएकी छिन् । भिडियोमा भने महेश खड्का र अन्जली अधिकारी फिचर्ड छन्।

लोक जनरामा बनेको गीतमा बीबी अनुरागीको संगीत संयोजन रहेको छ । शिब बिकले निर्देशन गरेको भिडियोमा रबिन्द्र बरालको छायांकन र बिष्णु खड्काको सम्पादन रहेको छ।

song: