कोरोना कारण रोकियो ‘नेफ्टा अवार्ड २०७६’

आर्टिष्ट खबर/ फागुन,काठमाडौं।

चीनबाट फैलिएको कोरोना भाइरसका कारण हालसम्म सयौंको मृत्यु भैसकेको छ भने हजारौं संक्रमित छन् । यसरी कोरोनाले विश्वभर महामारीको रुप लिँदै आएको अवस्थामा 'WHO'ले नेपाल कोरोनाको उच्च जोखिममा रहेको बताएपछि अहिले हरेक नेपालीको मनमा त्रास उत्पन्न भएको छ । यसका साथै अहिले फिल्मी गतिविधि धमाधम रोकिन थालेका छन् ।

कोरोनाका कारण प्रदर्शनरत चलचित्रको व्यापार निकै खस्किदै गएको छ भने प्रदर्शनको तयारीमा रहेका चलचित्र प्रदर्शन हुनबाट रोकिएका छन् । यससँगै छायाकंनरत चलचित्र बीचमै रोकिएका छन् । चलचित्र मात्र नभएर कोरोनाका कारण फिल्म अवार्ड ‘नेफ्टा अवार्ड २०७६’ पनि स्थगित भएको छ। चैत १५ गते टुँडिखेलमा आयोजना हुने भनिएको अवार्ड रोकिएकोबारे अवार्ड आयोजक चलचित्र प्राविधिक संघले एक बिज्ञप्ती मार्फत जानकारी गराएको हो ।