सबैलाई हसाँउने ‘खबपु’को भित्री पिडा, आमा गोठमा बस्थिन, बुबाले अर्की आमा ल्याए (भिडियो)

आर्टिष्ट खबर/ फागुन,काठमाडौं।

नेपालको पहिलो रियालिटी सो 'कमेडी च्याम्पियन'को फाइनल भोटिङ सुरु भइसकेको छ। आफ्नो मनपर्ने कमेडियनलाई चैत १ गते दिउँसो १२ बजे सम्म नेपालबाट 'इ सेवा' र नेपाल बाहिरबाट 'कमेडी च्याम्पियन'को एप प्रयोग गरी भोट गर्न सकिने छ। यसैबीच 'कमेडी च्याम्पियन'को उपाधी चुम्ने होडबाजीमा प्रतिस्पर्धिहरुले प्रचारप्रसारलाई तिव्र गतिमा बढाएको पाइएको छ ।

फाइनलमा पुगेका खड्ग बहादर पुन, हिमेश पन्त र सुमन कोइराला मध्ये एकले 'कमेडी च्याम्पियन'को उपाधी चुम्ने छन्। त्यसैगरी यतिबेला फाइनलमा पुगेका रोल्पाली कमेडियन खड्ग बहादर पुन ‘खबपु’ तीव्ररुपमा भोट अपिल गर्दै प्रचारप्रसारमा लागिरहेका छन्। उनले बिभिन्न मिडियामा अन्र्तरर्वाता दिदैँ भोट गर्न अनुरोध गरिरहेका छन्। 'कमेडी च्याम्पियन'को टप २० बाट बाहिरिएका 'खबपु'ले पुन: सर्वाधिक भोट पाएर वाइल्ड कार्ड मार्फत उनी कमेडी च्याम्पियनमा फर्किएका थिए । थप कुरा भिडियोमा हेर्नुहोस्।

Video: