सिर्जना र गम्भिरको ‘फूल दिन्छु भन्थ्यो’ सार्वजनिक

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

वैदेशिक यात्राले सम्बन्धमा ल्याएको दरारलाई प्रस्तुत गरिएको गीत ‘फूल दिन्छु भन्थ्यो’ सार्वजनिक गरिएको छ । बालकुमारी घिमिरेको शब्द तथा दानी निरौलाको संगी रहेको गीतमा विश्व नेपालीको स्वर रहेको छ ।गीतको भिडियोमा मोडल उषा उप्रेती र कोरियोग्राफर गम्भिर विष्टले अभिनय गरेका छन् । गीतको भिडियो सार्वजनिक भइसकेपछि सामाजिक सञ्जालमा आएका प्रतिक्रियालाई हेर्नेहो भने केही महिना अघि रञ्जना काण्डमा भएको घटनामा आधारित भएर भिडियोको कथा प्रस्तुत गरिएको समेत भनिएको छ । यद्यपी यस भिडियो उक्त घट्नामा आधारित नभएको गीतका निर्देशक समेत रहेका गम्भिर विष्टले बताएका छन् ।ज्ञानेन्द्र शर्माको सिनेम्याटोग्राफी रहेको गीतको भिडियो नविन निरौलाले सम्पादन तथा रंग दिएका हुन् भने गम्भिर विष्टको निर्देशन रहेको छ ।