जब आँचलले नेवार र डाक्टर बिहे गर्दिन भनेकी थिइन् (भिडियो)

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

गत बिहीबार बिवाह बन्धनमा बाँधिएका अभिनेत्री आँचल शर्मा र डाक्टर उदिप श्रेष्ठको बिवाहको रिसेप्सन पार्टी बिशेष रहयो । पाँचतारे हायात होटलमा आयोजना गरिएको रिसेप्सनमा आँचल  र उदिप सिम्रीक एयरलाइन्स को हेलिकप्टर चढेर आएका थिए । यसरी दुुलहा दुलही हेलिकप्टर चढेर प्रिती भोजमा आएको सम्बवत: यो नै पहिलो अवसर थियो होला नेपालमा । डाक्टर  एवंम ब्यापारी उदिप र आँचल करिब एक बर्षको प्रेम पश्चात बिवाह बन्धनमा बाँधिएका हुन्  । मार्च १२ मा बुढानिल्कण्ठ स्थित होटल पार्क भिलेजमा बिवाह गरेका आँचल र उदीपले लामो समय आफनो प्रेम सम्बन्ध गोप्य राखेका थिए । अभिनेत्री आँचलले डाक्टर उदीपसँग बिवाह गरेपछि आँचलका प्रशंसकहरुबीच उदिपबारे निकै कौतुहल्ता बढेको छ। उदीप एक डाक्टर हुुनुका साथसाथै एक सफल ब्यवसायी पनि हुन् भने साथसाथै उनी मोडल पनि  हुन् ।

जब उदिप अमेरिकामा  डाक्टर पढिरहेका थिए । तब देखि उनलाई आँचल एकदम मनपर्न थालेको थियो । फेसबुक मेसेन्जरमा कुराकानी गर्दा उदीपलाई आँचलको स्वर निकै मनपरेको उनले बताएका छन् । आँचल पनि उनका फेसबुकको फाटोहरु देखेर आर्कर्षित भएको बताउँछिन् ।  त्यतीबेला उनीहरु कहिलेकाहीँ मात्र सम्पर्कमा आउँथे किनकी त्यतीबेला सम्म उनीहरुबीच  प्रेम पलाइसकेको थिएन । उनीहरुबीत प्रोफेसनको र सञ्चो बिसञ्चोबारे मात्र कुरा हुन्थियो । जब उदिप एमबिबिएस सकेर नेपाल फर्के त्यसपछि उनीहरुको बाक्लै कुरा हुन थाल्यो । उदीपले आँचललाई भेटने प्रस्ताव पनि गरे ।

तर लजालु स्वभावकी आँचललाई भेटन डरलागेर उनले सुटिंगको बहानामा भेटने कुरा टारिदिइन्। अन्तिममा  आँचलले भेटने कुरा स्वस्कारिन तर त्यो भेटघाट १५ मिनेटको मात्र रहयो । जसमा आँचल लाजले केहीपनि नबोली बसिरहेको बताउँछिन् । उदीले भने बस्ने गफ गर्ने रेष्टुरेन्ट जाने योजना बनाएका थिए जुन हसफल भयो । त्यसको भोलीपल्टनै आँचल सहज बनिुन् र उनीहरु फेरी भेटघाट गर्न थाले ।

त्यसपछि उनीहरु लगातार भेटिरहन थाले । जब आँचल 'झिंगेदाउ' चलचित्रको छायांकनको धादिंग जाँदा उदीप उनलाई भेटन  छायांकन स्थलनै पुगेका थिए । प्रत्यक्ष भेटेको करिब तीन  महिनापछि डिसेम्बर १८ मा उदीले आँचललाई बिवाहका लागि प्रस्ताव राखेका थिए । आँचलले तुरुन्तै प्रस्ताव स्वीकारेकी थिइन् । सन २०१५ मा भूकम्प आँउदा उनकै टोलमा बस्ने एक नेवार सँग आँचलको ठाकठुक परेको थियो । त्यही बेला एक अन्तरर्वातामा आफूले बिहे गर्ने केटा नेवार नपरोस भनेर आँचलले भनेकी थिइन् ।

बाँकी भिडियोमा:

source:Anand Nepal