‘सेल्फी खिचौंला ए माया’ भन्दै आए विल्सन (भिडियो)

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

हाँस्य कलाकार विल्सन विक्रम राईको शब्द रचनामा विल्सन विक्रमकै अभिनय रहेको नयाँ गीत सार्वजनिक भएको छ। ‘सेल्फी खिचौंला ए माया’ बोलको गीतमा विल्सनसँगै मेलिना राईले स्वर भरेकी छिन्। दीपक शर्माको संगीत रहेको गीतलाई दर्शक तथा श्रोताले निकै मनपराएका छन्।

निकै कमेडी बनेको गीतको भिडियोमा विल्सनसँगै बुद्ध तामाङ, रजनी गुरुङ, र विक्रम धिमालको अभिनय रहेको छ। यस रमाइलो गीतको भिडियो विल्सनले नै निर्देशन गरेका हुन् । भिडियोमा सुरेन बसेलको कोरियोग्राफी रहेको छ भने विक्रम डिसीको छायांकन र  मनोज कार्कीको सम्पादन रहेको छ।  विल्सनले आफ्नै तक्मेबुढा नामक युट्युब च्यानलबाट भिडियो सार्वजनिक गरेका हुन् ।

भिडियो: