लक्ष्मीको ‘माया नक्कली’ सार्वजनिक (भिडियो)

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ चैत, काठमाडौं ।</span></pre><p style="text-align: justify; ">गायिका लक्ष्मी राना मगरको स्वरमा माया नक्कली बोलको गीत सार्वजनिक गरिएको छ। आफुलाई माया गर्ने मायालुले अर्कोको शिरमा सिउदो भर्दाको वियोगान्त क्षणलाई गीतमा समेटिएको छ । राज कुमार बगरको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । शुशिल डाँगीको छायाँकन तथा सम्पादन र अर्जुन थापाको निर्देशन भिडियोमा रहेको छ । भिडियोमा सुमन परियार र स्मृती मगरको लोभलाग्दो अभिनय रहेको छ ।</p><pre style="text-align: justify; "><b>song:</b></pre><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/aU1cp1xN8CI" width="640" height="360" class="note-video-clip"></iframe><br></p>