वैशाख १८ गतेसम्ममा सम्पुर्ण फिल्म हलहरु बन्द हुने

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ चैत, काठमाडौं ।</span></pre><p style="text-align: justify; ">नेपाल सरकारले वैशाख १८ गतेसम्म चलचित्र हल बन्द गर्ने निर्णय गरेको छ। विश्वमै महामारीको रुपमा फैलिरहेको कोरोनाका कारण सरकारले हल बन्द गर्ने निर्णय लिएको हो । संक्रमण नियन्त्रण तथा रोकथामका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको बुधवार बसेको बैठकले यस्तो नियन्त्रण गरेको हो।</p><p style="text-align: justify; ">प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको समितिको आठौं बैठकले ३० अप्रिल २०२० सम्म चलचित्र हलसँगै साँस्कृतिक केन्द्रहरु, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोरञ्जन स्थल&nbsp; बन्द गर्ने निर्णय गरेको हो।&nbsp;</p>