ताराको ‘फुलेको केश’मा अन्जु पन्तको स्वर (भिडियो)

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

गीतकार तारा अधिकारीको शब्द रचनामा एक गीत सार्वजनिक भएको छ। ‘फुलेको केश’ बोलको गीतमा अन्जु पन्तले स्वर दिएकी छिन् । वसन्त सापकोटाले संगीत दिएको यस गीतलाई फनिन्द्र राईले एरेन्ज गरेका छन्। गीतको रेकर्डिस्ट सुमन खड्का हुन्।

रमेश थापाको निर्देशनमा बनेको भिडियोमा दीलिप रायमाझी, सिरु विष्ट, तारा अधिकारी, सुजता बराल र सुलोचना आचार्यको अभिनय रहेको छ। भिडियोमा श्रीमानले धोका दिएर अर्काको श्रीमतीसँग लागेको कुरालाई देखाइएको छ। रत्न जोशीको करियोग्राफी रहेको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् । भिडियो सम्पादनको जिम्मा नहकुल खड्काले लिएका छन्।

song: