बासुदेव र सुप्रियाको स्वरमा ‘तिम्रै लाग्छ माया’ सार्वजिनक

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

पुर्बेली मौलिक स्वरमा अब्बल गायक बासुदेव राई र गायिका सुप्रिया राईको स्वरमा तिम्रै लाग्छ माया बोलको गीत सार्वजिनक भएको छ । केही समय अगाडी मात्र भोजपुरै दिङ्ला बजारमा ल्याएका राईको तिम्रै लाग्छ माया तेश्रो प्रस्तुतिको रुपमा आएको छ ।

पुर्बेली जुनतारा म्युजिक प्रा.लि.को प्रस्तुति रहेको गीतमा प्रियजन राईको शब्द तथा संगीत रहेको छ भने दिनेश राजबाहकको संगीत संयोजन रहेको छ। समिर राईले छायाँकन गरेको भिडियोको सम्पादन तुलसी बाँस्कोटाले गरेका छन् । बासुदेव राईले श्रोताहरुको माग बमोजिम तत्कालै अर्कोपनि प्रस्तुति ल्याउँने तयारी गरिरहेको बताए।

song: