कोरोनाले रोकियो ‘ए मेरो हजुर ४’को छायांकन

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

चलचित्र ‘ए मेरो हजुर ४’को टिमले पनि छायांकन रोक्ने निर्णय गरेको छ। कोरोना भाइरसको रोकथामकालागी नेपाल सरकारले एकै स्थानमा २५ जना भन्दा बढी भेला नहुन निर्देशन दिएसँगै यस चलचित्रको टिमले छायांकन रोक्ने निर्णय गरेको हो। छायांकनमा ४० जनाभन्दा बढी व्यक्ति खटिएका थिए। यसैबीच चलचित्रकी निर्देशन झरना थापाले सबैको स्वास्थ्यलाई ख्याल राख्दै छायांकन रोकिएको फेसबुक मार्फत बताएकी छिन्। पोखरामा छायांकन सकेर हालै मात्र निर्माण टिम राजधानी तार्फ फर्किएको थियो ।

स्टाटस:_सुहाना इन्टरटेन्टमेन्ट प्रा.लि.को प्रस्तुति चलचित्र ए मेरो हजुर -४ को छायांकन केहि दिनको लागि रोकिएको छ ! मानव जति लाइ नै चुनौति बनि रहेको (कोविड-१९ )कोरोना संक्रमण बाट बच्न ,सतर्कता अपनाउन,हामी सबै एक जुट हुनै पर्छ! यस बाट कलाकार प्राबिधिकहरुमा पर्न गएको असुबिधा प्रति हामी सजग छौ ! आफनो स्वस्थ र जीवन भन्दा ठुलो केहि हुन सक्दैन! हामी छिट्टै फेरि पहिले जस्तै सहज जीवनशैलीमा हुनेछौ ! हरे कृष्ण !!

४० प्रतिशत छायांकन पूरा भैसकेको चलचित्रको बिहीवारसम्म पाटनमा छायांकन भैरहेको थियो। नेपाल छायांकन पूरा भएपछि यूरोप र ओमानमा चलचित्रको गीत खिचिँदैछ । चलचित्रमा अनमोल र सुहानासँगै सलोन बस्नेत, सरोज खनाललगायतका कलाकारहरुको अभिनय रहेको छ ।