सावधानी नै उत्तम उपायः रेखा थापा

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

विश्वका १ सय ७७ बढी देशहरुमा फैलिएको कोरोना (कोभिड १९) भाइरसको त्रास नेपालमा पनि फैलिएको छ । यतिखेर मुख्य बजारहरु सुनसान भइसकेका छन् । नेपाल सरकारले सतर्कता अपनाउनका लागी बिभिन्न सन्देश दिइरहेको छ । बैशाख १८ गतेसम्मका लागी सम्पुर्ण मनोरन्जनस्थल बन्द गरिएको छ ।

यसका साथै देशको गहनाको रुपमा लिइने कलाकारहरुले सकारात्मक सन्देश तथा सतर्कताका लागी जनतामाफ सन्देश फैलाएको देखिएको थिएन । अरुबेला कलाकार देशका गहना हुन् भन्ने कलाकारहरु देश संकटमा परेको बेला गुपचुपनै बसेको पाइएको छ । तर यसैबिच लोकप्रिय अभिनेत्री रेखा थापाले भने कोरोना भाइरसबाट जोगिनका लागी सन्देश प्रवाह गरेकी छिन् । कोरोना बाट बच्ने उत्तम उपाय भनेको सावधानी नै हो भन्दै सामाजिक सञ्जाल फेसबुक मार्फत सन्देश दिएकी हुन् ।

उनले संदेश दिदै आतंकित नबन्न र अरुलाई पनि आतंकित नबनाउन आग्रह गरेकी छिन् । ‘भाइरसबाट बाँच्ने सबैभन्दा उत्तम उपायनै साबधानी हो भन्दै साबुन पानिले हात मिचीमिचि धुने, स्यानीटाइजरको प्रयोग गर्ने, स्यानीटाइजर नभएको खण्डमा साबुन पानी प्रयोग गर्ने, खोक्दा हछिउँ गर्दा कुहिनोले मुख छोप्ने गर्नुपर्छ , रेखाले भनेकी छिन्, ‘बिनाकाम हातले नाक, मुख, आँखा नाछोऔं भन्दै आवश्यक परे मात्र घरबाट बाहिर निस्किऔ ।’