ट्विनी गर्लसँग ‘बाजा बजाउँदै’ बले (भिडियो)

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

पछिल्लो समयदेखि हाँस्य टेलिभिजन 'सक्किगोनी'का सागर लम्साल ‘बले’, र टिकटिक क्वीन प्रिज्मा खतिवाडाको प्रेम सम्बन्धको बारेमा निकै चर्चा भइरहेको छ। हाल भने यो जोडी अभिनित एक म्यूजिक भिडियो सार्वजनिक भएको छ। म्यूजिक भिडियोमा प्रिज्माकी टुवीन्स बहिनी प्रिन्सीको पनि अभिनय रहेको छ। भिडियो निर्देशन तथा नृत्य निर्देशन काजिश श्रेष्ठले गरेका हुन्।

सुजता केसी र अर्जुन पोखरेलको स्वर रहेको गीत ‘बाजा बजाउँदै’मा लोकराज अधिकारीले शब्द तथा अर्जुन पोखरेलले भरेका छन । सागर र टिकटक स्टार ट्विनी गर्लसँगै म्यूजिक भिडियोमा प्रदीप लिम्बुपनि फिचर छन्। सुशिल श्रेष्ठको लगानी रहेको म्यूजिक भिडियोमा अर्जुन तिवारीको छायाँकन र दीपक विष्टको सम्पादन रहेको छ।

song: