कोरोनाबाट बच्ने गीत ‘लौ आयो के आयो’ सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

गीतकार अम्बिका गुरुङको शब्द रचनामा अहिले बिश्वभर फैलिरहेको कोरोना भाइरसबाट बच्ने सचेतमुलक गीत सार्वजनिक भएको छ । माया प्रेमका गीत  रचनामा गर्दै आएकी उनले  ‘लौ आयो के आयो’ बोलको गीत बनाएकी हुन् । दिपक शर्माले संगीत गरेको गीत धुर्व बिस्कोले गाएका छन् ।

गीतमा गरिब निमुखाले कोरोना समस्याबाट कसरी पार पाउलान् भन्ने बिषयको उठान गरिएको छ । यता गीतको भिडियोमा सुरज अधिकारीको अभिनय देख्न सकिन्छ । राज खड्काको निर्देशन रहेको भिडियोमा बिष्णु खड्को सम्पादन र बिजय लामाको छायाँकन रहेको छ।

song: