३५औं जन्मदिन मनाउँदै रामचरण

मुम्बई/(एजेन्सी)

तेलेगु सुपरस्टार कोनिडेला राम चरण तेजा (चेरी) आज र्माच २७ बाट आफ्नो ३५औं जन्मदिन मनाउँदैछन्। एक्टर, डान्सर प्रडयुसरको रुपमा चिनिने उनी तेलेगुका चर्चित अभिनेता चिरञ्जिवीका छोरा हुन्। २००७मा तेलेगु 'चिरुथा'बाट टलिउडमा प्रवेश गरेका उनले यो क्षेत्रमा काम गरेको १६ वर्ष बितिसकेको छ ।

उनले डेब्यू चलचित्रबाटै बिभिन्न अर्वाड जित्न सफल भएका थिए । उनी अभिनित चलचित्र व्यवसायिक रुपमा निकै सफल हुदैँ आएका छन्। दर्शकबीच निकै लोकप्रिय बनेका उनले 'मगधिरा','नायक', 'यभदु', 'ध्रुव', 'रंगस्थल'म लगायतका सुपरहिट चलचित्र दिएका छन्।