‘विदेश जाने मायालु’मा आरिया र कुमारको अभिनय (भिडियो)

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

प्रकाश तामाङको शब्द रचनामा, कुमार लामा योञ्जनको स्वर तथा संगीत रहेको नयाँ म्यूजिक भिडियो सार्वजनिक गरिएको छ। ‘विदेश जाने मायालु’बोलको म्यूजिक भिडियो जितेन्द्र राजोपाध्यायले निर्देशन,छायांकन र सम्पादन गरेका हुन्। स्वयम्भु र सिन्धुलीको खुर्कोटमा छायांकन गरिएको म्यूजिक भिडियोमा आरिया बस्नेत र कुमार लामाको अभिनय रहको छ ।

song: