‘जनावरहरुलाइ पनि खाना खुवाउ’:वर्ष सिवाकोटी

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

लकडाउनले कलाकारलाई सामाजिक संजालमा निकै सक्रिय बनाएको छ । महानायक राजेश हमालदेखि सौगात मल्लसम्म आफनो लाइफ पार्टनरसँग मस्ती गर्दै होम क्वारेन्टाइनको सदुपयोग गर्दै आएका छन्। उनीहरुले मस्ती मुडमा रहेको तस्विर आ-आफ्नो आधिकारीक सामाजिक संजालमा पोष्ट गरेका छन्। यसैबीच अभिनेत्री वर्षा सिवाकोटी पनि सामाजिक संजालमा निकै सक्रिय देखिएकी छिन्। उनी चाहीँ सामाजिक काममा सक्रिय भएको उनको फेसबुकमार्फत देख्न सकिन्छ। उनले हालै सामाजिक संजाल फेसबुकमा कुकुरलाई खाना खुवाइरहेको फोटो र भिडियो सार्वजनिक गरेकी छिन्।

उनले फेसबुकमा लेखेकी छिन:“दिन दिनै नयाँ नयाँ परिकारहरु घरमा बनायेर खाइरहेका छौ तर यिनिहरुको बारेमा कस्ले सोच्ने जो हाम्रो खाना मा निर्भर छन ? न बोल्न नै सक्छन न भोक लाग्यो भन्ननै! हामी सबैमा यिनि हरुप्रति माया नहोला तर मानवता भने पक्कै छ !! आफ्नो घर वरिपरि का जनावरहरु लाइ आफुले सक्ने सम्म खाना खुवाउ। “

आफूले घर बाहिर रहेका कुकुरलाई खाना खुवाउँदै अरुलाई पनि आफ्नो घर वरपर देखापरेका जनावरलाई खाना खुवाउन अपिल गरेकी समेत गरेकी छिन्।यसैगरी बलिउडका केही कलाकारहरुले पनि जनावरको ध्यान दिन अपिल गरेका थिए। नेपाल पुरै लक डाउन भएपछि मानिस मात्र होइन जनावर पनि मारमा परेका छन्। हाल जनावरहरु भोक्कै मर्न थालेको खबर सार्वजनिक भइरहेको छ । यसैबीच अभिनेत्री वर्षले आफूबाटै यो काम सुरु गरी अरुलाईपनि जनावरलाई खान खुवाउन अनुरोध गरेकी हुन्। केही दिन अघि मात्र उनले नेपाल सरकारले गठन गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण केन्द्रीय राहत कोषमा एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेकी थिइन्।

तस्विरःवर्षा सिवाकोटीको फेसबुक