पल शाहले प्राविधिकलाई ५ लाख सहयोग गर्ने

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

हाल विश्वभर फैलिएको कोरोनाको महामारीबाट बच्न सरकारले नेपालभर लकडाउन गरेको छ।  यतिबेला चलचित्रमा मजदुरी गरेर परिवार पाल्ने प्राविधिकहरुलाई आर्थिक संकट परेको छ । यसैबीच नायक पल शाहले  प्राविधिकहरुलाई ५ लाख सहयोग गर्ने घोषणा गरेका छन् । उनले आर्थिक स्थिति कमजोर भएका प्रविधिकलाई सहयोग गर्ने जानकारी गराएका हुन्।

उनले सामाजिक सञ्जालको माध्यमबाट सहयोग रकम घोषणा गरेका छन्। फेसुबकमा स्टाटस लेख्दै नायक शाहले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका प्राविधिकहरुलाई आफ्नो व्यक्तिगत तर्फबाट ५ लाख सहयोग गर्न लागेको जानकारी गराएका हुन्। यसैबीच शुक्रवार ‘छक्का पञ्जा’ टिमले पनि प्राविधिकहरुका लागि १ लाख १० हजार दिने घोषणा गरेको छ।