‘छक्का पञ्जा’ टीमबाट प्राविधिकलाई १ लाख १० हजार सहयोग

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

कोरनाो भाइरसको महामारी रोक्न सरकारले देश पूर्णरुपमा लकडाउन गरेपछि दैनिक ज्याला लिएर काम गर्ने चलचित्र प्राविधिकहरुको अवस्था निकै नाजुक बनेको छ । यस आर्थिक संकट परेको बेला अभिनेता तथा निर्माता दीपक राज गिरी लगायतको टीमले चलचित्र प्राविधिकलाई १ लाख १० हजार सहयोग गर्ने घोषणा गरेका छन् । शुक्रबार फेसबुकमा एक स्टाटस् लेख्दै दीपक राज गिरीले यसबारे जानकारी गराएका हुन् ।

उक्त स्टाटस् हाँस्य अभिनेता केदार घिमिरे, निर्देशक तथा अभिनेत्री दीपा श्री निरौला लगायतले सेयर गरेका छन् ।