कन्नड़का बुलेट प्रकाशको निधन !

(एजेन्सी)

कन्नड़ चलचित्रका चर्चित हास्य कलाकार बुलेट प्रकाशको सोमबार निधन भएको छ ।  ४४ वर्षको उमेरमा उनको निधन भएको हो। ग्यास्टिक तथा कलेजोको संक्रमण भेटिएपछि उनलाई बेङ्लोरको एक निजी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिदैं आइएको थियो। गएको तीन महिना देखि चलचित्र उघोगबाट बिदा लिएका उनको अकास्मात ३५ किलो वजन घटेपछि उनलाई विभिन्न स्वास्थ्य समस्या देखिएको थियो ।

उनको निधनले कन्नड़ चलचित्र उद्योग यतिबेला शोकमा डुबेको छ । सन् २०१५ मा भारतीय जनता पार्टी प्रवेश गरेका बुलेटले ३०० बढी चलचित्रमा काम गरिसकेका थिए ।