टंकले ल्याय कोरोनाबाट बच्ने गीत (भिडियो)

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

कोरोना बिरुद्द सरकारले गरेको 'लकडाउन'को सदुपयोग गर्दै गायक तथा संगीतकार टंक बुढाथोकीले घरबाटै 'दाई' बोलको एक चेलनामुलक गीत भिडियो सहित सार्वजनिक गरेका छन् । यो समयमा घरमै कुनै पनि म्यूजिकल इन्स्त्रुमेन्ट बिना गीत निर्माण गरी सारा नेपालीलाई सचेत रहन अपिल गर्दै गीत सार्वजनिक गरेको टंकले बताएका छन् । उनले गीतको लिंक आफ्नो फेसबुकमा सेयर गर्दै लेखेका छन् । 'सबै सचेत हुने पर्ने यो समयमा घरमै कुनै पनि म्यूजिकल इन्स्त्रुमेन्ट बेगर हामीले ल्यापटपको सहयोग बाट यो गीत तयार गरेका छौँ । आशा छ सबैलाइ मन पर्ने छ । लाइक सेयर कमेन्ट गरेर साथ दिनुहोला है।'

चेलनामुलक यस गीतमा अशोक दर्जी ए आर बुढाथोकीले पनि स्वर भरेका छन्। भिडियोमा टंक, अशोक र ए आर लगायतको अभिनय देख्न सकिन्छ । टंकले गीत आफ्नो अफिसियल युटयुब च्यानलमार्फत सार्वजनिक गरेका हुन ।

song: