कोरोनाविरुद्ध थाला अजितको १ करोड २५ लाख सहयोग

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">(एजेन्सी)</span></pre><p style="text-align: justify; ">अहिले महामारीको रुपमा फैलिदै आएको कोरोनाभाइरसका कारण विश्व नै त्रसित बनेको छ । भारतमा पनि कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । यस्तै भारत सरकारले कोरोनाको रोकथाम र नियन्त्रणको लागि&nbsp; प्रधानमन्त्री कोष खडा गरेको छ । यस कोषमा हालसम्म धेरै रकम जम्मा भइसकेको छ ।<br></p><p style="text-align: justify; ">कोरोनाविरुद्ध लड्न प्रधानमन्त्री कोषका धेरै कलाकारहरुले सहयोग गरिरहेका छन् । यसैक्रममा हालै कोरोनाभाइरसविरुद्ध लड्न&nbsp; दक्षिण भारतीय थाला अजितले १ करोड २५ लाख सहयोग गरेका छन् । उनले प्रधानमन्त्री कोषमा उक्त रकम सहयोग गरेका हुन् । यसअघि साउथका स्टार प्रभासले पनि सहयोग गरेका थिए। त्यसैगरी बलिउडका स्टारहरुले पनि कोरोना विरुद्द लडन सरकारलाई उदाहरणीय सहयोग गरिरहेका छन् ।</p>