अनु मलिक: ‘ह्याप्पी ह्याप्पी रहनेका, प्लिज डन्ट वरी’ (भिडियो)

मुम्बई/(एजेन्सी)

कोरोना भाइरसको त्रासले हाल विश्वका अधिकांश देश लकडाउनको अवस्थामा रहेको छ। यसैगरी मानिसहरु अहिलेको समयमा घरमै सिमित छन्। चौबिसै घण्टा घरमै समय बिताइरहेका सबैमानिसहरुका लागि कलाकारहरुले भने बिभिन्न तरिकाबाट मनोरन्जन गराइरहेको पाइएको छ ।

यसैबीच भारतका चर्चित गायक तथा संगीतकार अनु मलिकले पनि यस लकडाउनले बोर बनाएकाहरुलाई मनोरन्जन दिन नयाँ गीत लिएर आएका छन्। उनले 'ह्याप्पी ह्याप्पी रहनेका, प्लिज डन्ट वरी' बोलको रमाइलो गीत सार्वजनिक गरेका हुन्। लकडाउनमा बस्दा बस्दा बोर भएकाहरुलाई खुसी बनाउन यो गीत लिएर आएको मलिकले बताएका छन्। उनले भनेका छन्, ‘यो गीत यही लकडाउनका कारण अचानक मेरो दिमागमा आएको थियो ।’

video: