किरण केसीले गरे सय बोरा चामल र दश हजार माक्स सहयोग

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

निर्माता तथा हास्य कलाकार किरण केसी उर्फ राता मकैले यस लकडाउनको समयमा महालक्ष्मी नगरपालिकालाई सय बोरा चामल र दश हजार थान मास्क सहयोग स्वरुप हस्तान्तरण गरेका छन् । किरण केसी र राज केसी मिलेर यो सहयोग गरेका हुन् ।

दैनिक काम गरेर जीविकोपार्जन गर्ने  मजदुरहरुका लागि उनले चामल र माक्स  हस्तान्तरण गरेको बताएका छन्। नगरपालिकाले पनि यो सहयोग आवश्यक परेका व्यक्तिहरुलाई हस्तान्तरण गर्ने बताएको छ । केसी कलाकारितासँगै समाजसेवामा पनि निकै सक्रिय रहँदै आएका छन् । यस सहयोगको लागि नगरपलिका प्रमुखले आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन पत्र हस्तान्तरण गरेका  छन् ।