नराम्रो कामको प्रतिफल हो कोरोना ?

मुम्बई/(एजेन्सी)

कोरोनाभाइरसका कारण सरकारले लकडाउन गरेपछि अहिले मानिसहरु घरमै थुनिएका छन्। यो अवस्थामा सबैकालागि इन्टरनेट सबैभन्दा ठूलो साहारा बनेको छ। अहिले सेलिब्रेटीदेखि लिएर आम सर्वसाधारणहरु युट्युब तथा अन्य माध्यमबाट चलचित्र तथा विभिन्न सिरियल हेरेर दिन बिताउने गरेका छन्। कोही सेलिब्रेटीहरु भान्सामा छिर्न थालेका छन्।

बिभिन्न खानेकुराको परिकार बनाउँदै इन्स्टाग्राममा अपोलोड गर्दै छन् । कोही भने भाडा माझेको मिडियो सामाजिक सन्जालमा पोस्ट गर्दै आएका छन्। पहिल्लो समय बलिउडकी चर्चित अभिनेत्री कट्रिना कैफले भाडा माझदै गरेको एउटा भिडियो  इन्स्टाग्राममा राखेकी थिइन् । उक्त भिडियो सामाजिक सन्जालमा निकै भाइरल भएको थियो । त्यसैगरी केही सेलिब्रेटीहरुले भने सकैलाई आतंकित नहुन आग्रह गर्दै सन्देशमुलक भिडियो सार्वजनिक गरिरहेका  छन्।

यसैबीच बलिउडका पुराना अभिनेता धर्मेन्द्र सिंह देवलले पनि इन्स्टाग्राममा एउटा भिडियो अपलोड गरेका छन् । उनले भने फरक बिषयलाई लिएर भिडियो बनाएका छन् । धर्मेन्द्रले भिडियोमा भनेका छन्, ‘यो कोरोना हाम्रो नराम्रो कामको फल हो ।’ मानिसमा यदि प्रेम भएको भए यस्तो समस्या आज कसैले भोग्न पर्दैन थियो। साथै उनले मानिस मानिसै भएर जीवन बाँच्नु पर्छ भन्ने धारण ब्यक्त गरेका छन् ।