युटयुबमा हेर्नुहोस ‘कालो वर्ष’ (पुरा फिल्म)

आर्टिष्ट खबर/बैशाख काठमाडौं ।

लक्षु गौतमको निर्देशन रहेको नेपाली कथानक चलचित्र 'कालो वर्ष' युटयुबमा सार्वजनिक गरिएको छ। यो चलचित्र २०७२ साल बैशाख १२ गतेको विनाशकारी महाभूकम्पले क्षति पुर्‍याएको एउटा पिडित परिवारको कथामा आधारित छ ।  योगिराम फिल्मसको ब्यानरमा निमाृण भएको चलचित्र २०७६ साल बैशाख १३ गते सार्वजनिक प्रर्दशनमा आएको थियो ।

अहिले भने यो चलचित्र दर्शकहरुले भिर्गो टिभी नामक युटयुब च्यानल मार्फत हेर्न पाउने भएका छन्। योगेन्द्र पनेरुले निर्माण गरेको चलचित्र कालो वर्षले बलात्कारको बिषयलाइ पनि उठान गरेको छ । योगिराम फिलिम्स्को प्रस्तुति रहेको चलचित्रमा ओकेस पनेरु, अनुपा खड्का, पबन भट्टराई, सुरेन्द्र बुढा, रस्मी शाह र रविन भुजेलको मुख्य भूमिका रहेको छ। राम खड्का सहनिर्माता रहेको यस चलचित्रमा रामेश्वर हुमागाइको छायांकन  र शुबास देबकोटाको सम्पादन रहेको छ ।

movie: