नयाँ वर्षको उपहार स्वरूप नेपथ्यको ‘छोटो गीत’ (भिडियो)

आर्टिष्ट खबर/बैशाख काठमाडौं ।

नयाँ वर्षको उपलक्ष्यमा नेपथ्यले आफ्नो युट्युब च्यानलमार्फत् एक मिनेट ४९ सेकेन्डको एक गीत रिलिज गरेको छ । यस गीतलाई  ‘छोटो गीत’ नाम दिइएको छ। नेपथ्यले सन् २००३मा  युट्युबमा रिलिज गरेको पुरानो एल्बम ‘भेडाको ऊनजस्तो’ बाट एउटा गीत छानेर युट्युबमा नयाँ वर्षको उपहार स्वरूप  रिलिज गरेको हो । विश्व मानव समुदायले भोगिरहेको हालको कोरोना त्रासलाई पनि प्रतिबिम्बित गर्ने भएकाले ‘छोटो गीत’ सार्वजनिक गरेको ब्यान्डका मुख्य गायक अमृत गुरुङले बताएका छन् ।  दक्षिणी अस्ट्रेलियाको एडिलेडस्थित सुन्दर एल्दिंगा समुद्र किनारमा छोटो गीत’को दृश्यांकन गरिएको छ ।

यस म्युजिक भिडियोले दर्शकहरूलाई अघिल्लो वर्ष २०७६ लाई विदाइ गर्दाको मनःस्थितितर्फ पनि लैजान र सूर्यास्तसँगै दिन ढल्दै गर्दाको परिवेशमा गीत तयार पारिएको देखिएको छ । बिगत केही वर्षयता नेपथ्यले आफ्नो युट्युब च्यानलमार्फत् नयाँ गीतहरु सार्वजनिक गर्दै आइरहेको छ। त्यसैगरी पहिल्यै सार्वजनिक भइसकेका पुराना गीतहरूलाई नयाँ ‘म्युजिक भिडियो’, ‘लिरिक भिडियो’ वा ‘लाइभ भिडियो’का रूपमा तयार पारेर पनि युट्युब च्यानलमा अपलोड गर्दै आइरहेको छ।

song: