फिल्म ‘खैला बैला’ बन्ने

आर्टिष्ट खबर/बैशाख काठमाडौं ।

नेत्र इन्टरटेन्टमेन्ट प्रालीको ब्यानरमा चलचित्र ‘खैला बैला’ निर्माण हुने भएको छ। सामाजिक संजाल मार्फत निर्देशक नेत्र गुरुङले चलचित्रको घोषणा गरेका हुन्। निर्माता समेत रहेका गुरुङकै कथा लेखन रहने चलचित्रमा कलाकार भने चयन भइसकेका छनन् । उनका अनुसार लकडाउन खुल्ने बितिकै कलाकार फाइनल गरिनेछ।

अहिले लकडाउनका कारण चलचित्रको सम्पूर्ण काम रोकिएपछि निर्देशक घरमै बसेर नयाँ चलचित्रको स्कृप्ट लेख्ने, कथा सेलेक्नस गर्ने काम गरिरहेका छन् । यसअघि उनले ‘नाइके’ चलचित्र निर्माण गरेका थिए ।