‘बैजु बावरा’मा रणवीर र आलियाको रोमान्स

मुम्बई/(एजेन्सी)

महामारीको रुपमा फैलिरहेको कोरोना भाइसरका रोकथामकालागि भारतमा नेपाल भारत लगायत अन्य देशहरुमा लकडाउन गरिएपछि चलचित्रको सबै काम रोकिएको छ । छायांकनरत चलचित्र बिचमै रोकिएका छन् भने रिलिजको तयारीमा रहेको चलचित्र पनि रोकिएको छ । चलचित्र उधोग मात्र नभएर कोरोनाको कारण बिश्वका अधिकांश देशका सबै कामकाज यतिबेला ठप्प  छन् । काम नभएपछि सर्वसाधारण सँगै कलाकारहरु पनि यतिबेला घरमै सिमित छन् । त्यसैगरी दिनरात काममा घोटिने र हप्तै कामको शिलशिलामा बिदेश जाने बिजनेश म्यानदेखि लिएर दैनिक मजदुरी गरेर छाक टार्ने मजदुरसम्म यति बेला घरमै थुनिएका छन् । यससँगै बलिउड, हलिउड,नेपाली र अन्य देशका चलचित्र बजार पछाडि धकेलिरहेको छ । तर निर्देशकहरु भने घरबाटै नयाँ चलचित्रको तयारीमा जुटिरहेको पाइएको छ । उनीहरु घरबाटै नेटको सहयतामा चलचित्रको कथा लेख्ने, कलाकार छनौट गर्ने, चलचित्रको बारेमा टिमसँग छलफल गर्ने र लकडाउन सकिएलगत्तै छायांकनमा निस्किने योजना बनाइरहेका छन् ।

यसैबीच बलिउडका सफल निर्देशक संजयलीला भन्साली पनि ‘गंगुबाई काठियावाडी’को छायांकनको तयारीमा थिए । यस चलचित्रको लागि सेट पनि तयार भइसकेको थियो ।  ‘गंगुबाई काठियावाडी’को लागि उनले अभिनेत्रीमा आलिया भट्टलाई  मुख्य भूमिकामा अनुबन्धित गरेका थिए । तर लकडाउनको कारण उक्त चलचित्रको काम रोकिएपछि अहिले भन्साली नयाँ चलचित्र ‘बैजु बावरा’को तयारीमा जुटेका छन् । उनले  ‘बैजु बावरा’निर्देशन गर्दैछन् । तर भन्सालीका अनुसार पहिला चलचित्र ‘गंगुबाई’को छायांकन सकिएपछि मात्र  ‘बैजु बावरा’को छायांकन सुरु गरिनेछ ।  यस चलचित्रमा पनि भन्सालीले अभिनेत्रीको रुपमा आलियालाइनै चुनेका छन् । त्यसतै उनले अभिनेतामा रणवीर सिंहलाई मुख्य भूमिकामा अनुबन्धित गरेका छन् । यसअघि हिट चलचित्र 'गल्ली ब्वाइ'मा रणवीर र आलियाले रोमान्स गरेका थिए ।