कोरोनाबाट बच्न ‘घरमै बसौं न’ सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/बैशाख काठमाडौं ।

लकडाउनका कारण चलचित्रको छायाकंन र प्रर्दशन रोकिएपनि केही गीत संगित भने सार्वजनिक भइरहेका छन्। अहिले बिशेषगरी कोरोनाबाट बच्ने चेतनामुलक गीतहरु एकपछि अर्को गर्दै सार्वजनिक भइरहेको छ। यसैबीच सरकारले गरेको लकडाउनको पालना गरी घरमै बसी सुरक्षित रहन सन्देश दिईएको एक गीत सार्वजनिक भएको छ।

'घरमै बसौ न’ बोलको गीत ८ बर्षकी गायिका आभा आरले गाएकी छिन्। गीत डीएआर मुभिज एण्ड फिल्मस प्रा.लि द्दारा सार्वजनिक गरिएको हो। प्रभावन जेको शब्द संगीत रहेको गीत गाउँनमा आभालाई प्रभावनले नै सहयोग गरेका छन्। यसगीतको भिडियोमा भने इश्वरी उपाध्याय, गोविन्दराम दाहाल, श्रीराम दाहाल, याषा कोइराला, रमा दाहाल, आभा आर, दिपेश गौतम र दिपा गौतमको अभिनय रहेको छ। भिडियोमा कृष्ण गौतमको छायाकंन र सम्पादन रहेको छ।

song: