युट्युबमा हेर्नुहोस ५ बलिउड कमेडी फिल्म (पूरा फिल्म)

मुम्बई,एजेन्सी ।

विश्वभरी महामारीको रुप लिदै आएको कोरोना भाइरसबाट बच्न सरकारले लगातार लकडाउनको म्याद थप्दै आएको छ। दिनानुदिन यसको संक्रमण नेपालमा देखिएसँगै सरकारले लकडाउन लम्ब्यिाउँदै आएको हो । मानिसहरुले यो नियमलाई पुर्णरुपमा स्विकार गरेका छन् । यतिबेला दिनहु काममा ब्यस्त रहने सबैकालागि इन्टरनेट सबैभन्दा ठूलो साहारा बनेको छ। अहिले सबैजसो मानिसहरु युट्युब तथा अन्य माध्यमबाट चलचित्र तथा विभिन्न सिरियल हेरेर दिन बिताउने गरेका छन्।

यस लकडाउनको समयमा दर्शकहरुकालागि युट्युबमा प्रशस्त नेपाली चलचित्र अपलोड गरेको पाइएको छ। युट्युबमै नयाँ चलचित्र हेर्न पाएकोमा दर्शकले खुशी व्यक्त गरेका छन्। यसैबीच बलिउड चलचित्र पनि अहिले युट्युबमा टन्नै भेटिन थालेको छ। करिब दस वर्षअघिदेखि ५० वर्षअघि बनेका कमेडी चलचित्र युट्युबमा भेटिएको छ। दसकौंअघि बनेका चलचित्रमा आज पनि दर्शक हँसाउने खुबी भेटिन्छ। लकडाउनमा बस्दा बस्दा मन र दिमाग भारी भएका दर्शकहरुकालागि मन मष्तिक हलुका बनाउने यि कमेडी बलिउड चलचित्र यसप्रकार रहेको छ ।

बर्फी:

हेराफेरी:

चाची ४२०:

गोलमाल:

पडोसन: