३३ लागे बरुण,घरमै बनाएको केक काटे..

मुम्बई , एजेन्सी ।

चलचित्र ‘स्टुडेन्ट अफ दि इएर’बाट बलिउडमा डेब्यु गरेका अभिनेता बरुण धवनको आज जन्मदिन परेको छ। आजबाट उनी ३३ वर्ष लागेका छन्। कोरोना भाइरसको संक्रमण फैलिन नदिन भारत सरकारले गरेको लकडाउनका कारण उनले घरमै परिवारसँग बसेर आफ्नो जन्मदिन मनाएका छन् । घरमै बनाएको केक काटेर उनले जन्मदिन मनाएका हुन्।

सामाजिक संजालमा उनलाई जन्मदिनको शुभकामना दिनेहरुको लर्को लागेको छ। उनलाई बलिउडका धेरै सेलिब्रेटीहरु, उनका प्रशंसक र उनका आफन्तहरु धेरैले जन्मदिनको शुभकामना दिइरहेका छन्। बरुणलेपनि साथीहरु र प्रशंसक भेटेर जन्मदिन मनाउन नपाएको गुनासो गर्दै सामाजिक संजालमा केक काटेको तस्वीर सेयर गरेका छन्। कोरोना साम्य भएपछि साथीहरु र प्रशंसकसँग फेरी सेलिब्रेट गर्ने उनले बताएका छन्।