घरभित्रै बसौँ भन्ने धुर्मुस किन सडकमा निस्किए?

आर्टिष्ट खबर/बैशाख काठमाडौं ।

हाँस्यकलाकार  सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)ले कोरोना भाइसरबाट बच्न चेतनामुलक भिडियो सामाग्री सार्वजनिक गर्दै आएका छन्। 'घरभित्रै बसौँ सुरक्षिा रहौँ'भन्ने सिताराम बिहिबार परेको मातातिर्थ औँसीको दिन उनी आफैँ सडकमा निस्किए। आमाको मुख हेर्ने दिन दुखमा परेका आमाहरुको अनुहारमा खुशी ल्याउने आशा बेकेर उनले विभिन्न स्थानमा पुगी आमाहरुलाई रकम सहयोग गरेका थिए। आमाहरुले पनि खुसी हुदैँ उनलाई आर्शिवाद दिए । त्यस्तै हिडेरै काठमाडौंबाट घर जाँदै गरेका र बिरामी परेका मानिसहरुलाई उनले आवश्यक रकम सहयोग गरेका थिए।

सिताराम समाजिक सेवामा पनि निकै सक्रिय छन्। चितवनको भरतपुरमा 'गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला' बनाउँदै गरेका उनले सबैलाई विपन्न तथा गरिब परिवारलाई सहयोग गर्न अपिल पनि गरेका छन् । लकडाउनका कारण अहिले रंगशाला निर्माण कार्य भने रोकिएको छ ।