लामो समयपछि फेसबुक लाइभमा जीवन लुइँटेल

आर्टिष्ट खबर/बैशाख काठमाडौं ।

एक समय नेपाली चलचित्र क्षेत्रमा १ नम्बर स्थानमा राज गरेका अभिनेता जीवन लुइँटेल अहिले अमेरिकामा छन्। चलचित्र क्षेत्रमा बिस्तारै उनको चहलपहल हराउँदै गएपछि उनी एक्कासी अमेरिका हिँडे। चलचित्रबाट टाढिएका जीवनलाई शुभचिन्तकहरुले अझै पनि पर्दामा हेर्न मन गरेका छन्। उनलाई यो संकटको समयमा शुभचिन्तकहरुले निकै खोजीरहेका छन्। अमेरिका पुगेपछि जीवन मिडिया र शुभचिन्तकहरुबाट टाढै रहदै आएका छन्। गुमनाम भएका उनी सामाजिक संजालमा पनि खासै सक्रिय देखिदनैन्।

शुभचिन्तकहरुले खोजीरहेको र आफूपनि सुरक्षित रहको बताउनलाई उनी लामो समयपछि अहिले फेसबुक लाइभमा जोडिएका छन्। अमेरिकामा आफू सुरक्षित रहेको जानकारी दिदैँ नेपाल आएपछि चलचित्र क्षेत्रमा केही गर्ने उनले बताएका छन् । यो संकटको अवस्थामा शुभचिन्तकहरुसँग केही कुरा गर्न मन लागेकाले फेसबुक लाइभमा जोडिएको उनले बताए। कोरोनाको बारेमा मात्र जानकारी दिएका जीवनले सबैलाई घर भित्रै रहन अपिल गरेका छन्।

https://www.facebook.com/100009344790129/videos/2603615426626592/UzpfSTIzODU1ODIyMjg2MzMyODozMTI1MDEyMjEwODg0NTY3/