फेसबुक ह्याक गरी अश्लिल तस्वीर पोष्ट गर्दै उर्वशीसँग पैसाको माग..

मुम्बई , एजेन्सी ।

बलिउड अभिनेत्री उर्वशी रौटेलाले आफ्नो आधिकारिक फेसबुक पेज ह्याक भएको बताएकी छिन्। उनले सामाजिक संजाल ट्विटरबाट उक्त कुराको जानकारी दिएकी हुन्। ह्याकरले उनको फेसबुक पेजमा अश्लिल तस्वीर र भिडियो सार्वजनिक गर्दै उल्टै उनीसँग पैसाको समेत माग गरेको बताएकी  छिन्। उनले यस फेसबुक पेजबाट पोष्ट भएका कुनै पनि सामाग्री आफूले पोष्ट नगरेको ट्विटरमार्फत जानकारी दिएकी छिन्।

उनले यसमा विश्वास नगर्न शुभचिन्तकहरुलाई अपिल गरेकी छिन्। अब उर्वशी पनि चुप लागरेर बसेकी छैनन्। उनले  मुम्बई प्रहरीलाई यसबारे जानकारी गराएकी छिन्। यो बिषयलाई गम्भिर रुपमा लिदैँ मुम्बई प्रहरीले यसबारे छानबिन गरिरहेको छ । प्रहरीले साइबर अपराध सम्बन्धी मेम्बरलाई यसको जिम्मा दिएको छ।