सलमानले बरुणलाई किन दिए थप्पड लगाउने धम्की ?

मुम्बई , एजेन्सी ।

बलिउड स्टार सलमान खनालाई धेरैले ‘भाईजान’ नामले सम्बोधन गर्दछन्। उनका शुभचिन्तकहरुले उनलाई सल्लु भाइ पनि भन्ने गरेको पाइन्छ। हुनत सबै स्टारहरुको उनका शुभचिन्तकहरुले यसरी प्रेम गरेर बोलाउने नाम राखिदिएका हुन्छन्। एकदिन कार्यक्रममा पुगेका अर्का स्टार बरुण धवनले  सलमानलाई  ‘अंकल’ भनेर सम्बोधन गरेका थिए। बरुणको अंकल शब्दले सलमानलाई आक्रोशित बनाउँछ ।

त्यसपछि सलमानले भन्छन 'आइन्दा मलाई अंकल भनेको सुने भने गालामा थप्पड लगाइदिन्छु।'यो घटना बरुण चलचित्र क्षेत्रमा आउनु भन्दा पहिलाको घटना हो। उनले एक स्टेज कार्यक्रममा सलमानलाई भनेर सम्बोधन गरेका थिए। त्यहाँ चलचित्र क्षेत्रमा धेरै व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

यो शब्दले बरुणलाई एकछिन निशब्द बनाउँछ। केही बेरपछि उनीहरु पुन हाँसिमजाकमै ब्यस्त हुन्छन्। सलमान खान र बरुण धवनले एकअर्कलाई निकै प्रेम गर्छन्। उनीहरुको प्रेम बिभिन्न अर्वाड तथा स्टेज कार्यक्रमहरुमा प्रत्यक्ष देखिएको हुन्छ। बरुणले सलमानलाई निकै सम्मान गरेको देखिन्छ भने सलमानले बरुणलाई माया गरेको देखिन्छ।

तस्बिर गुगल: