इरफानलाई मातृशोक! अन्तिम संस्कारमा सहभागी हुन पाएनन्

मुम्बई , एजेन्सी ।

भर्सटाइल अभिनेता इरफान खानलाई मातृशोक परेको छ। शनिबार उनकी आमा सइदा बेगमको राजस्थाको जयपुरमा स्थित आफ्नै निवासमा निधन भएको हो। लामो समयदेखि अस्वस्थ सइदा ९५ वर्षकी थिइन्। खान आमाको अन्तिम संस्कारमा समेत सहभागी हुन पाएनन्। साईदाको अन्तिम संस्कार शनिबार साँझ गरिएको थियो। लकडाउन भएको कारणले अन्तिम संस्कारमा उनका परिवारका सदस्य मात्र सहभागी रहेको बताइएको छ।

विश्वमै महामारीको रुप लिइरहेको कोरोना भइरसका कारण विश्वका अधिकांश देश लामो समयदेखि लकडाउनको अवस्थामा रहेको छ। देश बाहिर रहेका खान लकडाउनका कारण आमाको अन्तिम संस्कारमा समेत सहभागी हुन नपाएको भारतिय मिडियाले जनाएको छ । उनी एक चलचित्रको छायाँकनका लागि लकडाउन अगाडि विदेश उडेका थिए। लकडाउनका कारण उनी विदेशमै रोकिएका छन्।