कोरोनाको त्रासबीच देखियो ‘देवी’को फस्टलुक

आर्टिष्ट खबर/बैशाख काठमाडौं ।

संसारभरी फैलिरहेको कोरोना भाइरसको संक्रमण नेपालमा पनि दिनानुदिन बढदै गएपछि नेपाल सरकारले महिनौ अगाडी देखि देश लकडाउन गर्दै आएको छ। सरकारको यस निर्देशनलाई आम जनतादेखि कलाकारसम्मले पालना गर्दै आएका छन्। लामो समयदेखि हुदै आएको लकडाउनका कारण हरेक क्षेत्र अहिले प्रभावित बनेको छ। यसले चलचित्र बजारमा पनि ठुलो क्षती पुग्ने देखिएको छ। लकडाउनको कारण प्रर्दशनको तयारीमा रहेको चलचित्रको प्रर्दशन रोकिएसँगै छायाँकनरत चलचित्र पनि जहाँको त्यहीँ छ। तर फाटफुट गीतसंगीत भने सार्वजनिक भइरहेका छन्। यसैबीच निर्माता तथा निर्देशकहरुले इन्टरनेटकै माध्यमबाट नयाँ चलचित्रको तयारी गरिरहेका छन्।

त्यस्तै कोरोनाको त्रासकै बीच चलचित्र ‘देवी’को फस्टलुक सार्वजनिक गरिएको छ। निर्माण टिमले चलचित्रको प्रचारप्रसारकालागि फस्टलुक सार्वजनिक गरेको हो। संजोग राईले निर्देशन गरेको चलचित्रमा निर्देशक राई र अजय गौतमको कथा लेखन रहेको छ। रोमन गुरुङ र नारायण गुरुङको लगानी रहेको चलचित्रमा सुयोग सोताङ्गको संगीत ,जायल फ्रुमको छायाँकन र अनुप सापकोटाको सम्पादन रहेको छ। चलचित्रमा नाजिर हुसेन, गौरव पहाडी, शिल्पा मास्के लगायतको अभिनय रहेको छ।