स्पेनका व्यापारी सँग प्रेममा इशा गुप्ता (फोटो सहित)

मुम्बई , एजेन्सी ।

बलिउड चलचित्र 'जन्नत २' बाट बलिउडमा डेब्यू गरेकी अभिनेत्री इशा गुप्ताले सामाजिक सञ्जालमार्फत प्रेमी सार्वजनिक गरेकी छन्। बिभिन्न आइटम गीत समेत दिएकी हट अभिनेत्रीको छबी बनाएकी उनी व्यापारी म्यानयूलसँग गहिरो प्रेममा परेकी छिन्। म्यानयूल स्पेनमा रहेर व्यापार गर्दै आएका छन्।

इशाले सामाजिक सञ्जालमा प्रेमी सँगको एक फोटो अपलोड गर्दै आफ्नो प्रेमी सार्वजनिक गरेकी हुन्। उनले क्याप्सनमा 'आई लभ यू, माइ लभ' लेखेर फोटो सार्वजनिक गरेकी छिन्। उनले यसरी प्रेमी सार्वजनिक गर्दैगर्दा उनले छिटै बिवाह गर्छिन भन्ने अनुमान गर्न सकिन्छ ।  फाटफुट चलचित्रमा काम गर्दै आएकी इशाले अडियन्सलाई अहिलेसम्म कुनै पनि सफल चलचित्र दिन सकेकी छैनन्।

फोटो: गूगल