इरफान खानको अन्तिम सन्देश (भिडियो)

मुम्बई , एजेन्सी ।

बलिउड अभिनेता इरफान खान दुईवर्ष देखि न्यूरोएन्डोक्राएन क्यान्सरबाट पीडित थिए। बुधबार बिहान मुम्बईको कोकिलाबेन धीरुभाइ अम्बानी अस्पतालमा उनको निधन भयो। २०१८ मा इराफानमा न्युरोइन्डोक्राइन ट्युमर (क्यान्सर) देखिएपछि उनी उपचारका लागि झन्डै १ वर्ष लण्डनमा बसे।

खानलाई मंगलबार मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो। ‘कोलन इन्फेक्सन’ भएका कारण उनलाई तुरुन्तै आईसीयूमा भर्ना गरिएको थियो। ५३ वर्षको उमेरमा सारा समर्थकलाई रुवाएर बुधबार इरफानले यो संसारबाट बिदा लिए। बलिउडका महानायक अमिताभ बच्चनले ट्वीटरमार्फत शोक व्यक्त गरेका छन्। 'अद्भूत प्रतिभा र दयालु मनका सहकर्मी इरफान खानको निधनको खबरले निकै दुखद् र हैरान बनाएको छ । विश्व सिनेमाका सिर्जनशिल योगदानकर्ताले हामीलाई चाँडै हामीलाई छाडेर गए। अलविदा इरफान।' यसैगरी अन्य चर्चित कलाकारहरुले उनको श्रद्दान्जली व्यक्त गरेका छन्।

इरफानले उपचारको क्रममा लण्डनमा रहदाँ एक अन्तरवार्तामा भनेका थिए, ‘म केही महिनामा मर्न सक्छु, जिन्दगीले मलाई धेरै मौका दिइरहेको छ’। पुरातनवादी मुस्लिम परिवारमा ७ जनवरी सन् १९६७ मा जन्मिएका अभिनेता इरफान खानको आखिरी सन्देश यसप्रकार रहेको छ।