अस्ताए बलिउड अभिनेता ऋषि कपुर

मुम्बई , एजेन्सी ।

बलिउड अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा निधन भएको छ। बुधबार उनलाई स्वास फेर्न अप्ठ्यारो भएपछि मुम्बईको रिलायन्स फाउण्डेस अस्पतालमा भर्ना गरिएको थियो। आज बिहिबार बिहान उपचारको क्रममा उनको मृत्यु भएको हो ।

बलिउडका महानायक अमिताभ बच्चनले ट्वीटरमार्फत उनको निधन भएको जानकारी दिएका छन्। कपुर सन् २०१८ देखि क्यान्सर बाट पिडित थिए । क्यान्सर भएको पुष्टि भएपछि उनले एक वर्ष भन्दा बढी समय अमेरिका बसेर उपचार गरेका थिए । बुधबार मात्रै बलिउड चलचित्र जगतका अर्का होनाहार कलाकार इरफान खानको क्यान्सरकै कारण निधन भएको थियो।