लकडाउनमा बन्यो ‘राहत’ (पूरा फिल्म)

आर्टिष्ट खबर/बैशाख काठमाडौं ।

कोरोना भाइसरको संक्रमण बढेसँगै देश पूर्णरुपमा लकडाउनको अवस्थामा रहेको छ। लकडाउनका कारण सबै चलचित्रको छायाकंन र प्रर्दशन रोकिएको छ । तर केही गीत संगित भने यस अवस्थामा पनि सार्वजनिक भइरहेका छन्। बिशेषगरी कोरोनाबाट बच्ने चेतनामुलक गीतहरु एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका छन् । सरकारले गरेको लकडाउनको पालना गरी घरमै बसी सुरक्षित रहन केही सर्जकहरुले भिडियो सामाग्री मार्फत सन्देश दिदैँ आएका छन् ।

अहिले लकडाउनमा चलचित्रकर्मी घरमैपरिवारसँग समय बिताइरहेका छन् । केही चलचित्रकर्मीहरु नयाँ क्रियसन गरिरहेका छन् । यसैबीच पोखराका चलचित्रकर्मीहरुले लकडाउनको समयमा सर्ट मुभि ‘राहत’ निर्माण गरेका छन् । नेत्र गुरुङले निर्देशन गरेको ‘राहत’मा रेम रसाईली, बिभु भुषाल र अनिसा श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । पीडित मजदुरको कथा समेटेको यस सर्ट मुभि राज्यले बाडेको राहत असली पिडितले नपाएर जनप्रतिनिधिका अन्यले राहत हात पारेको बिषयमा आधारित छ । यस मुभिले सम्बन्धित निकायलाई ब्याङ्ग्य गर्न खोजेको निर्देशक गुरुङले बताएका छन्। गुरुङले यसअघि  ठूलो पर्दाको ‘नाइके’ चलचित्र निर्माण गरेका थिए ।

movie: