ऋषिको अन्तिम संस्कारमा सहभागी हुन पाइनन् छोरी रिद्दिमा

मुम्बई , एजेन्सी ।

बलिउड अभिनेता ऋषि कपुरको मुम्बइको चन्दनवाडीमा ४ बजे अन्तिम संस्कार गरिएको छ। उनको पार्थिव शरीरलाई एम्बुलेन्समा राखेर अस्पतालबाट चन्दनवाडी पुर्याएको थियो । ऋषिको विद्युयित शव गृहमा अन्तिम संस्कार गरिएको हो। उनकी श्रीमती नीतु कपुर, छोरा रणवीर कपुर,दाई रणधीर कपूरकी छोरी अभिनेत्री करिना कपुर खान र करिष्मा कपूर,अभिनेता तथा रणधीरका ज्वाइ सैफअली खान,अभिनेता अभिषेक बच्चन, अभिनेत्री आलिया भट लगायत २४ जना मानिसहरुले मात्र ऋषि कपुरको अन्तिम संस्कार गरे ।

उनको अन्तिम संस्कार छोरी रिद्दिमा भने उपस्थित हुन सकिनन्। उनी, दिल्लीबाट मुम्बई कारमा आउँदैछिन्।उपस्थित २४ जना व्यक्तित्वहरुमा यिनका अलवा ऋषिका निकटस्थ्यहरु मात्र थिए। लकडाउनका कारण बढि व्यक्तित्वहरु जम्मा गर्न नचाहेको उनको परिवारले बताएका छन्।

६७ बर्षको उमेरमा संसार छाडेका ऋषि कपुरले कलाकारितामा आफनो जुन उचाइ लिएका छन्, त्यो निकैलोभलाग्दो छ। ५३ वर्षको उमेरमा सारा समर्थकलाई रुवाएर बुधबार इरफान खानले यो संसारबाट बिदा लिए लगत्तै ऋषिले पनि सारा समर्थकलाई रुवाएर बिहिबार बिदा लिए ।

हाल बलिउड जगत शोकमा चुर्लम्मै डुबेको छ ।