भद्रगोलका ‘विलासे’ कोरोनाबाट संक्रमित

आर्टिष्ट खबर/बैशाख काठमाडौं ।

विगत २ वर्षदेखि लण्डनमा बस्दै आएका हाँस्यटेलिश्रृंखला 'भद्रगोल'मा ‘विलासे’को भूमिका निभाएका सुवास कार्की कोरोना भाइरसबाट संक्रमित भएका छन्। उनलाई  हालै कोरोना संक्रमण भएको पुष्टी भएको छ। उनी अहिले घरमै आइसुलेसनमा बसिरहेका छन्। रोग लागेपछि नेपालमा भन्दा लण्डनमा राम्रो उपचार हुने सोचेर उनी नेपाल फर्किएनन्। कोरोना भाइरसको संक्रमण बढेपछि सुवासका साथीहरु भने नेपाल फर्किएका छन् ।

सुवासलाई कोरोना देखिएपछि उनको परिवारमा पनि डर उत्पन्न भएको छ । एक छोरा र एक छोरीका वुबा सुवास लण्डनमा सुरक्षा सम्बन्धि काम गर्दछन् ।