नरेशको प्रेमीका भेट्ने चाहनामा कोरोना बन्यो बाधक (कबिता)

आर्टिष्ट खबर/बैशाख काठमाडौं।

संचारकर्मी, गीतकार तथा कबि नरेश भट्टराईले लकडाउनको सदुपयोग गर्दै नरेश भट्टराई नामको आफ्नै युट्युब च्यानल मार्फत उनले कबिता बाचन गरेर सार्वजनिक गरेका छन्। 'नरेश' शिर्षक दिएर युट्युबमा अपलोड गरिएको कबितामा लकडाउनले प्रेमिका भेट्न नपाएको पिडा व्यक्त गरिएको छ।

लामो समय देखि विदेश रहेर आफ्नो देश फर्कने र आफ्नी मायालु अनि परिवार संग भेट्ने चाहनामा रहेका प्रेमी बीच कोरोना बाधक बनेको कुरा कबि भट्टराईले कबितामा प्रस्ट्याउन खोजेका छन्। सारा विश्व यतिबेला कोभिड-१९ को कारण त्रासमा छ। सरकारद्दारा घोषणा गरिएको लकडाउनको पालना गरेर यतिबेला सर्जकहरु आफ्ना सृजनाहरु घरबाटै युट्युबमार्फत सार्वजनिक गरिरहेका  छन्।

poem: