‘अमेरिकन आइडल’को टप १० मा भित्रीए दिवेश, दिए सबैलाई धन्यवाद

आर्टिष्ट खबर/बैशाख काठमाडौं ।

नेपाली युवा गायक दिवेश पोखरेल उर्फ ‘अर्थर गन’अमेरिकाको प्रख्यात गायन रियालिटी शो 'अमेरिकन आइडल'को टप १० मा भित्रीएका छन्। आफूलाई संगितिक यात्रामा साथ दिने विश्वभर रहेका सबैलाई धन्यवाद दिदैँ दुई घण्टाअघि उनले एक स्टाटस लेखेका छन्। अडियन्सबाट पाएको माया र हौसलाका कारण आफू 'अमेरिकन आइडल'को टप १० मा प्रवेश गर्न सफल भएको भन्दै उनले स्टाटस लेखेका हुन्। उनले आफूलाई भोट दिएर यहाँसम्म पुर्याउने सबैप्रति आभार व्यक्त छन्। उनको लेखाइ यस प्रकार रहेको छ।

उनले जोन डेनभरको चर्चित गीत ‘कन्ट्री रोड’ गाउँदै  टप १० मा आफ्नो स्थान जोगाएका हुन्। दिवेशले अडिसनदेखि नै निर्णायकहरुको हरुको तारिफ बटुल्दिै आएका छन्। उनको प्रत्येक प्रस्तुतीले निर्णायकहरुको तारिफ पाइराखेको छ। यसले उनी सजिलेसँग टप ५ सम्म पुग्ने अनुमान लगाउँन सकिन्छ। अमेरिकन आइडलमा उच्च फ्यान फलोइङ बनाउन सफल दिवेशलाई उपाधिकै लायक बनाउँन संसारभर छरिएर रहेका नेपाली अडियन्स निकै जागरुक देखिएका छन्। उनी काठमाडौंको एस कलेजमा व्यवस्थापनमा १२ पास गरेपछि उच्च शिक्षा अध्ययनकालागि सन् २०१४ मा अमेरिका गएका थिए। उनले अझैँ विश्वभर छरिएर रहेका नेपालीहरुलाई भोटका लागि आग्रह गरेका छन् ।