साउथ फिल्ममा अभिनय गर्दै ऋतिक रोशन

मुम्बई/(एजेन्सी)

पछिल्लो समय लकडाउनका कारण घरमै समय बिताइरहेका बलिउडका चर्चित अभिनेता ऋतिक रोशन बारे एक नयाँ खबर सार्वजनिक भएको छ। भारतिय मिडियाका अनुसार उनले अब साउथ चलचित्रमा अभिनय गर्ने भएका छन् । उनले निर्देशक ओम राउतसँग मिलेर काम गर्ने बारे मिडियाले बताएको छ। अहिले चलचित्र बारे अन्य खासकुरा केही खुलाइएको छैन । उनका पछिल्ला चलचित्र 'वार', 'सुपर ३'० निकै हिट साबित भएका थिए।

कोरोना रोकथामको लागि गरिएको लकडाउनका कारण चलचित्रका कामहरु बन्द हुँदा उनी अहिले आफ्नो परिवारसँग समय काटिरहेका छन् ।