आज अनमोलकी हिरोइन् सुहानाको जन्मदिन, कति बर्ष लागिन् ?

आर्टिष्ट खबर/बैशाख काठमाडौं।

हिट चलचित्र  ‘ए मेरो हजुर ३’ बाट चलचित्रमा डेब्यु गरेकी अभिनेत्री सुहाना थापाको आज  बैशाख २६ गते जन्मदिन परेको छ। अभिनेत्री तथा निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापाकी सुपुत्री सुहाना डेब्यु चलचित्रबाटै दर्शक तथा समिक्षकको मनमुटुमा बस्न सफल अभिनत्री हुन्। सुहानाले जन्मदिन मनाउँदै गर्दा उनी कति उमेरको भईन् भन्ने प्रश्नमा उनी आफू १९/२० लागेको बताउँछिन्। तर उनको वास्तविक उमेर २३ रहेको जानकारी पाइएको छ। प्राय नेपाली कलाकारहरुले उमेर लुकाउने गरेको पाइन्छ। यसबाट नेपाली चलचित्रमा उदाँउदी अभिनेत्री सुहाना पनि अछुत रहिनन्।

उनले सुहाना होम प्रोडक्शनको ‘ए मेरो हजुर ३’मा सुपरस्टार अनमोल केसीसँग स्क्रिन सेयर गरेकी हुन्। अनमोल र सुहानाको जोडी दर्शकले खुब रुचाएका थिए। दर्शकहरुले उनको प्रोडक्शनकै चलचित्र ‘ए मेरो हजुर ४’मा फेरी यो जोडीलाई एकसाथ देख्न पाउँनेछन्। तर लकडाउनको कारण हाल चलचित्रको छाँयाकन रोकिएको छ। सुहानाले चलचित्र क्षेत्रमा आउन अन्य कलाकारहरुले झैँ संघर्ष गर्नुपरेन। आमा र बुबा यसै क्षेत्रमा सक्रिय रहेका कारण उनले यस क्षेत्रमा कुनै ट्रेनिङ बिना काम गर्ने मौका पाएकी हुन्। उनी आफ्नो करिअर बनाउँन प्लस टु पछि उच्च शिक्षाका लागि अष्ट्रेलिया पुगेकी थिइन्। चलचित्रप्रति चासो बढेपछि उनले आफ्नै होम प्रोडक्शनको चलचित्रमा काम गरेकी हुन्। तर, सुहानालाई अन्य होम प्रोडक्शनमा काम गर्न स्वतन्त्रता छैन। यसका लागि उनमा थप दक्षता,क्षमता र निखार्ताको आवश्यक छ। उनले अभिनेता अनमोल केसीसँग स्क्रिन सेयर गर्ने चाहना पहिले देखि रहेको र आमा-बुबाले उनको चाहाना पूरा गरेको बताउँछिन् ।