विल्सन विक्रमको ‘गन्द्राङ्ग गुन्द्रुङ्ग चौकी..राहत काण्ड’ सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/बैशाख काठमाडौं।

हास्य कलाकार विल्सन विक्रम राईले लकडाउनको सदुपयोग गर्दै एक व्यांगात्मक भिडियो सार्वजनिक गरेका छन्। उनले लकडाउनमा वितरण भइरहेको राहतको बिषयलाई उठान गरी व्यांग्य गर्दै उक्त भिडियो बनाएका हुन्। उनको आफनै तक्मे बुढा युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको भिडियोमा विल्सन तीन वटा भूमिकामा रहेका छन्।

video:

झापा घरमा लकडाउन भएका राईले भिडियोमा अन्य त्यहीँका स्थानिय कलाकारलाई लिएका छन्। दर्शकले रुचाएको उक्त कमेडी भिडियोलाई विल्सनले 'गन्द्राङ्ग गुन्द्रुङ्ग चौकी…राहत काण्ड' नाम दिएका छन्।