‘रक्षा नेपाल’लाई नम्रताको सहयोग

आर्टिष्ट खबर/बैशाख काठमाडौं।

यौन हिंसामा परेका किशोरी र बालबालिकाहरुका संरक्षणकालागि खोलिएको मानव अधिकारवादी संस्था ‘रक्षा नेपाल’लाई चर्चित अभिनेत्री नम्रता श्रेष्ठले खाध्यसामग्री,हरियो तरकारी र फलफूल सहयोग गरेकी छिन्। १५ दिनका लागि पुग्ने खाध्य सामाग्री उनले 'हाम्रो सानो प्रयास’ अभियान अन्तर्गत सहयोग गरेकी हुन्। नम्रतासँगै यस अभियानमा ‘हाम्रो सानो प्रयास’मा चलचित्र निर्देशक मिन भाम, पुकार बम, दीपकराज सापकोटा कलाकार र विजय लामा रहेका छन्।

७० जना किशोरी र बालबालिका रहेका संस्थामा सहयोग गर्न आएकी नम्रतालाई देखेर उनीहरु निकै खुशी भए। उनीहरुले नम्रतासँग सेल्फि खिचाउनुका साथै अटोग्राफसमेत लिए। संस्थाले यौन हिंसामा परेका किशोरी र बालबालिकाहरुको क्षेत्रमा ‘रक्षा नेपाल’ लामो समयदेखि काम गर्दै आएको छ।